नेशनल प्याब्सन बिरगंज महानगर तदर्थ समितिको अध्यक्षमा सोनालाल पटेल चयन

Date:

अजित कुमार भुजेल , बिरगंज। नेशनल प्याब्सनको बिरगंजमा भएको आठौं राष्ट्रिय महाधिवेशनको निर्णय अनुसार महाधिवेशनलाई प्रभावित पार्ने गरि संस्थापन पक्षको विरुद्धमा गतिविधि गरेको ,संस्थाको हक हितविपरित मनोमानि ढंगले कार्य गरेको हुदा संस्थाको बिरगंज नगर कमिटी बिगठन गरि नया तदर्थ समिति गठन गरिएको छ ।

राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल, पर्सा जिल्ला कार्य समितिको फागुन १७ गते बसेको बैठकको निर्णय अनुसार सो संस्थाको बीरगंज महानगर समिति बिघटन गरेको थियो । साथै तपसिल बमोजिम राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल, बीरगंज महानगरको तदर्थ समिति समेत गठन गरीएको ब्यवहोरा राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल जिल्ला कार्य समिति पर्साले जानकारी गराउँदै अब देखि यस कार्यालयबाट  समितिसँग शिक्षासँग सम्बन्धित गतिविधि संयोजन गर्न गराउन हुन अनुरोध समेत गरेको छ ।

उक्त तदर्थ समितिको अध्यक्षमा सोनालाल प्रसाद पटेल, उपाध्यक्षमा सन्तोष साह, सचिवमा सोनु अन्सारी र कोषाध्यक्षमा श्रीराम गिरी चयन हुनु भएको छ भने सदस्यहरूमा श्रीराम दास, सरोज मानन्धर र किशन गौतम रहेको नेशनल प्याब्सनको बिरगन्ज पर्साका अध्यक्ष राम श्रेष्ठले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...