छातापिपरा स्थित ” आर्या फर्मा औंषधि कम्पनी ” मा मजदुरहरु विभिन्न माग सहित आन्दोलित

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित छातापिपरामा मजदुरहरु द्वारा विभिन्न मागसहित आन्दोलन सुरू गरेका छन । बिगत पाँच बर्ष देखि बारा जिल्लाको छातापिपरा स्थित “आर्या फर्मा औषधी कम्पनी ” मा दैनिकी ज्यालामा काम गर्ने मजदुरहरुले पारीश्रमिक राम्रो नभएको , नियूक्ती पत्र नदिएको, स्थाईरुपमा नियमित मजदुरहरु काम नगराएको लगायत माग सहितको आन्दोलनमा सुरु गरेका छन। आन्दोलनको क्रममा आज २ जना मजदुरलाई प्रहरीले पक्राउ गरिएको छ।

यसै बिच आज मधेशी ट्रेड युनियन महासंघका मधेस प्रदेश सयोजक गोपिचन्द्र प्रसाद यादवले मजदुरहरुको माग प्रति एक्यवद्धता तथा समर्थन जनाएका छ्न । मजदुरहरुको माग प्रती उद्योगलाई ध्यानाकर्षण सहित यथासिग्र माग सम्बोध गर्न माग गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...