कलियुगमा सतयुगको आभास , दोस्रो बर्ष पनि सुमितले गरे सामुहिक रक्षा बन्धन

Date:

अजित कुमार भुजेल , बिरगंज । बारा विश्रामपुर गाँउ पालिका वडा नंवर ५ ईटियाहीमा कलयुगमा सतयुगको आभास भएको छ ।

पौराणिक तथा ऎतिहासिक पर्ब भाई बहिनीको मायाको प्रतिक मानिने पर्ब रक्षा बन्धन सतयुगको राजा बलिको पाला देखी हिन्दु धर्मावलम्बी भाई बहिनी हरुले मनाउने चलन चलि आईरहेको श्रावण पुर्णिमाको दिन दिदीबहिनीहरुले दाजुभाइको हाथमा राखी बाध्ने तथा त्यही राखीको कच्चा सुतले दाजुभाइलाई रक्षा गर्ने पौराणिक मान्यता पनि छ, राखीको दिन जुन दिदीबहिनीहरुको दाजुभाइ छैन ,  उनलाई आजको खरो खरो लाग्छ ,त्यस्तै त्यस्तै दिदी बहिनीहरुलाई आजको दिन खरो नहोस बिस्वास राखी विश्रामपुर गाँउ पालिका वडा नंवर ५ ईटियाहीका युवा तथा मेयर प्रत्यासी सुमित यादवले पछिल्लो वर्ष देखी शुरु गरे सामुहिक रक्षा बन्धन चाडबाड महंगो भएकोले धेरै जनाले चाडवाड मनाउन नसक्ने अवस्था पनि छ ।

सुमितले  पछिको बर्ष देखि ईटियाहीको दलित बस्तीमा गई आफै राखी मिठाई लगी दलित दिदिबहिनीहरु संग राखी बाधी खुशी साटासाट गरे । म रहुन्जेल अब यो सामुहिक रक्षा बन्धन रहिरहने तथा मेरो गाउको हरेक दिदीबहिनीहरुको सुरक्षाको दायित्व मनि हाम्रै भएकोले म यसै गाउमा जन्मेकोले वहाहरुसंग मेरो नाता पनि छ र मेरो दायित्व पनि हो ।

दिदी बहिनीहरुलाई अपेक्षित गर्नेहरुलाई एउटा प्रेरणा पनि हो , देश मै पहिलो सामुहिक रक्षा बन्धन गर्ने ब्यक्ति सुमित मात्रै भएकोले हरेक युवाले यसबाट प्रेरणा लिनु जरुरी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...