छ्पकैया सामुदायिक सेवा केन्द्रद्वारा ट्राफिक व्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ पर्साको आयोजनामा ट्राफिक व्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिरगंज महानगरपालिका वडा नं.०२ छपकैया श्रीराम हल अगाडि चौकमा ट्राफिक व्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम , पैदल यात्रीलाई बाटो काटदा जेब्रा क्रसिङ्गको प्रयोग गरौ र बाटो हिड्दा फुट्पाथको प्रयोग गरौ भनि साईकल चालकहरु , पैदल यात्री तथा बालबालिकाहरुलाई सम्झाई बुझाई बाटो काटन सचेत गराई उक्त कार्यक्रम सम्पन्न गरेको सामुदायिक सेवा केन्द्र छ्पकैयाका प्रहरी हवल्दार लालबाबु कुशवाहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...