पर्सा प्रहरीले आठ लाख अन्ठाउन हजार पाँच सय बिस बराबरको लत्ताकपडा , खाद्यान्न तथा मोबाईलका पार्टसहरु पक्राउ गरि भन्सार बुझायो

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा न.१६ रजतजयन्ती चोक स्थित सडकखन्डबाट पर्सा प्रहरीको टोलिले भन्सार छलि चोरी तस्करी गरि भित्राईएको विभिन्न किसिमका लत्ताकपडाहरु , खाद्यान्न तथा मोबाईलका पार्टसहरु अन्दाजी मुल्य रु. ८,५८,५२०/- ( आठ लाख अन्ठाउन हजार पाँच सय बीस ) बराबरको मालवस्तुहरु पक्राउ गरि आवश्यक कार्वाहीको लागि आजै बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतिले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...