सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट हुने नोक्सानीबारे जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा आज बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया चौकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

छ्पकैया वडा न.२ श्रीराम हल चौक स्थित मम्की जामे मस्जिद अगाडि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट हुने हानी नोक्सानी तथा यसको असरको बारेमा पैदल यात्री , सवारीचालक तथा सर्वसाधारण मानिसहरुलाई सम्झाई बुझाई ६० वटा पर्चा पम्पलेट समेत बितरण गरि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको सामुदायिक सेवा केन्द्र छ्पकैया २ का प्रहरी हवल्दार लालबाबु  प्रसाद कुशवाहले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास र सकारात्मक सोचले मानव सिमाहरु पार गर्न सकिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०८ गते , रक्सौल, पूर्वी...

भन्सार सेवालाई पारदर्शी , प्रविधिमैत्री र सेवामुखी बनाउन सरोकारवालाको जोड

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत जाँच...

तुलना होइन , आत्मविश्वासले मानिसलाई अतुलनीय बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट, असार ०७ गते, रक्सौल, पूर्वी चम्पारण । “जुन...

भारत – नेपाल सिमास्थित आईसिपी रक्सौलमा भब्य योग शिविर सम्पन्न

पर्सा पोस्ट , असार ०७ गते, रक्सौल । विश्व योग...