लागू औषध गाजा ३ केजि २०० ग्राम सहित एकटागाका यादव पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई  पक्राउ गरेको छ ।

आइतबार दिउँसो पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.१७ अलौ स्थित एक जना अपचिरित व्यक्तिले सेतो प्लाष्टिकको झोला साथमा लिई  भारततर्फ जाँदै गरेको अवस्थामा सन्कास्पद रुपमा हिड्ेको अवस्थामा उक्त व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट  खटिएको चेकिङ टोलीले कानूनी रीतपुर्‍याई खानतलासी गर्दा पर्सा जिल्ला पर्सागढी न.पा.वडा नं.९ एकटांगा बस्ने बर्ष ४२ को मुरारी प्रसाद यादवले आफ्नै शरीरमा प्लाष्टिकको टेपले वेरी शरीरमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ३ के.जी. २०० ग्राम फेला परेको थियो ।  यादवलाई लागु औषध गाँजा सहित नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...